कोटखोलाका बाढी पीडितलाई जापानबाट १ लाख ७९ हजार सहयोग

धु्रबसागर शर्मा/विकल्प न्यूज पुस ७ गते । असोज ४ गते राती म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीबाट पीडितहरुका लागि मालिका समाज बागलुङ जापान परिवारले रु १ लाख ७९ हजार सहयोग गरेको छ । बागलुङ जिल्लाको मालिकाबाट रोजगारी र अध्ययनका लागि जापान गएकाहरुको संस्था मालिका समाज बागलुङ जापान परिवारका प्रतिनिधि भबिन्द्र घिमिरेले … Continue reading कोटखोलाका बाढी पीडितलाई जापानबाट १ लाख ७९ हजार सहयोग